Incident Reports

Protest against the release of Dhungel in Rupandehi

2018-05-30

Lumbini, Rupandehi, Butwal

Nepal student association of Rupandehi affiliated to Nepali Congress has staged the demonstration against the release of Bal Krishna Dhungel. Agitated students have burnt the egify of the president Bidhyadevi Bhandari and Prime Minister KP Sharma Oli. सरकारले बालकृष्ण ढुंगेलको कैद सजाय मिनाहा गरेको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले रुपन्देहीमा प्रदर्शन गरेका छन् । सजाय मिनाहा गरेको विरोधमा राममणि बहुमुखी क्याम्पसका नेविसंघका विद्यार्थीले राष्ट्रपति विद्यादेव भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लासमेत जलाए । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउन लागेपछि पहरीले हस्तक्षेप गरेको थियो । राममणि क्याम्पसबाट निस्किएको विरोध जुलुस तिलोत्तमाको मणिग्राम चोकमा पुगेर पुत्ला दहन गरेको हो । पुत्ला जलाउने बेलामा प्रहरीले हस्तक्षेप गरेको नेविसंघ सभापति चिरञ्जिवि बस्यालले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments