Incident Reports

बर्गद्दी र  बे लुवाका पीडितहरुले  दिए सामूहिक उजुरी

2016-05-23

Lumbini, Dang, Ghorahi

घो राही नगर पालिका–३ बर्गद्दी र  बे लुवा बञ्जाडीका द्वन्द्वपीडितहरुले  सामूहिक रुपमा उजुरी दर्ता गराएका छन् । सो मवार  आफ्ना प्रतिनिधिमार्फत सत्यनिरुपण तथा मे लमिलाप आयो गमै  पुगे र  उजुरी दिइएको  द्वन्द्वपीडित सुशीला चौ धरीले  जानकारी दिनुभयो  । उहाँका अनुसार  बर्गद्दीका ११ जना, बे लुवा बञ्जाडीका नौ सहित २४ जनाको  उजुरी दर्ता गरि एको  छ । उजुरी फाराम सुर क्षित आयो गसम्म पुर्‍याउन तथा गो प्यताका लागि सिधै  आयो गमा उजुरी दर्ता गराइएको  पीडितहरुले  बताएका छन् । यसै गरी दाङमा सत्यनिरुपणतर्फ दुई सय २५ र  बे पत्ता छानबिनतर्फ ५७ गरी कुल दुई सय ८२ उजुरी दर्ता भएको  स् थानीय शान्ति समिति दाङका सचिव हे मराज अधिकारीले  जानकारी दिनुभयो  ।

0 Comments

Related Reports