Incident Reports

Four complaints lodged on sexual abuse during conflict era

2016-07-05

In Ilam District, four complaints on sexual abuse during armed conflict era was lodged at truth and reconciliation commission according to the local peace committee. The complaint was lodged against former Nepal army and Police on July 5 according to Dikendra Idingo, secretary of local peace committee Ilam. Prior to this, other two complaints of sexual abuses on July 5, 2004 were lodged along with those complaints. There are more complaints of sexual violence are being lodged against former army and police personals after the time frame to lodge complaint was extended. According to Idingo there are 981 complaints lodged at TRC until July 4. Similarly, 21 complaints are lodged at CIED. इलाममा विगतको सशस्त्र द्वन्द्वका क्रममा भएका यौनजन्य दुर्व्यवहारसम्बन्धी चार ओटा उजुरी सत्य निरूपण तथा मेलमिलाप आयोगमा परेको शान्ति समितिले जनाएको छ । तत्कालीन शाही नेपाली सेना र प्रहरीका विरुद्ध असार २१ गते उजुरी दर्ता भएको शान्ति समिति इलामका कार्यालय सचिव डिकेन्द्र इदिङ्गोले जानकारी दिए । यसअघि २०६१ जेठ ३ गते भएको यौनजन्य दुर्व्यवहार सम्बन्धी घटनासँगै अन्य दुई घटनाको पनि उजुरी दर्ता भएका थिए । पछिल्लो पटक सत्य निरूपण आयोगले उजुरी दर्तासम्बन्धी थप गरेको समयमा सेना र प्रहरीविरुद्ध यौनजन्य दुर्व्यवहारसम्बन्धी घटनाको उजुरी दर्ता भएको सचिव इदिङ्गोले जानकारी दिए । इदिङ्गोका अनुसार असार २१ गते सम्ममा सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि ९ सय ८१ ओटा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २१ ओटा उजुरी दर्ता भएका छन् ।

0 Comments