Incident Reports

गंगामायाको जीवन रक्षार्थ धर्ना

2021-01-26

Bagmati, Kathmandu, Kathmandu

२०७७ माघ १३ गते

 अनशनरत गंगामाया अधिकारीको न्यायको माग र जीवन रक्षा गर्न माग राखेर अधिकारकर्मीहरूले धर्ना दिएका छन् । द्वन्द्व पीडित साझा चौतारीले मंगलबार बिहान वीर अस्पताल अगाडि धर्ना दिएका हुन् ।

आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही गर्नुपर्ने माग राखेर गंगामाया ३७ दिनदेखि अनसन बसेकी छन् । उनका श्रीमान नन्दप्रसादको अनशनकै क्रममा ज्यान गएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations HRD
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports