Incident Reports

द्वन्द्वपीडित, सहिद, बेपत्ता एवम् घाइते परिवारको धर्ना

2015-02-19

Bagmati, Kathmandu, Kathmandu

प्रजातन्त्रको वास्तविक अनुभूतिका लागि आफ्नो सरोकार सम्बोधन माग गर्दै आज द्वन्द्वपीडित, सहिद, बेपत्ता एवम् घाइते परिवारजनले भद्रकालीअगाडि गरेको शान्तिपूर्ण धर्ना कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा भएको शान्तिपूर्ण धर्नाबाट प्रहरीले जेबी धौलाकोटी र यमबहादुर टमाटालाई गिरफ्तार गरेको छ । द्वन्द्वपीडित, सहिद, बेपत्ता एवम् घाइते परिवार सरोकार समितिले जनताले प्रजातन्त्रको अनुभूति र उपभोग गर्न नपाएको तथा विभिन्न आन्दोलनमा योगदान पु¥याएकाहरुप्रति राज्य पूर्णतः उदासीन भएको बताउँदै धर्नामा उत्रिन बाध्य भएको जनाएको छ । समितिले गिरफ्तार गरिएकाहरुको रिहाइको माग गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports