Incident Reports

द्वन्द्वपीडित र प्रहरीबीच झडप

2023-04-18

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं– द्वन्द्वपीडित र प्रहरीबीच धकलाधकेल भएको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रस्तावित विधेयकले पीडकलाई उन्मुक्ति दिन खोजिएको भन्दै द्वन्द्व पीडित संघर्ष समिति ब्यानरमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।

सो क्रममा केही प्रदर्शनकारी पक्राउ परेका छन् । नयाँबानेश्वरको एभरेष्ट होटल अगाडिको सडकबाट प्रहरीले करिब एक दर्जन प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको समितिले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation related to transitional justice and human rights
Actor 1 - Number of people N
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports